दफा २५
झुठ्ठा विवरण दाखिल गर्नेलाई सजाय

यस ऐनबमोजिम दाखिल गर्नु पर्ने सम्पत्ति विवरण झुठ्ठा दाखिल गरे गराएको कारणबाट जे जति कर घटी हुन गएको वा हुन जाने भएको छ सो घटी रकम असुल गरी सोही रकम बराबरको रकमसम्म जरिवाना हुनेछ ।